रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने
काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ । सरोकारवालाहरुसँग भएको छलफलले सो निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देश...