नेप्से १.०७ ले घट्यो,कारोबार रकम १८ प्रतिशत
काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा कायम भएको छ । कारोबार रकम १८ प्रतिशत बढेको छ । अघिल्लो दिन ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोडको भयो । ८८ कम्पनीको मूल्य बढ्यो भ...