अनन्त अम्बानी रिलायन्स इन्डष्ट्रिजमा कति तलब खान्छन् ?
काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डष्ट्रिजको कार्यकारी निर्देशकको नयाँ भूमिका पाएका छन् । कम्पनीको उत्तराधिकार योजनाअनुसार अनन्तलाई कम्पनीमा सो भूमिका दिइएको हो । गएको वर्ष रियालन्यमा अनन्त...