घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण
मकवानपुर । भीमफेदी गाउँपालिकामा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा यो आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता कार्यक्रम घरमै पुगेर वितरण गरिएको हो । यही साउन १५ गतेबाट सुरु गरिएको वृद्धभत्ता वितर...