कीर्तिपुरका दुई सार्वजनिक पोखरी वर्षाैदेखि व्यक्तीका नाममा, स्थानीय सरकार मौन! स्थानीय आन्दोलित [भिडिओ सहित]
काठमाडौं । साविक बालकुमारी वर्डा नं.१ (क) हाल कीर्तिपुर नरपालिका वडा नं. ५ मा रहेका दुई वटा सार्वजनिक पोखरी व्यक्तीका नाममा हुदापनि स्थानीय सरकार मौन रहेको भन्दै स्थानीयले विरोध सुरुगरेका छन् । अहिलेको बजार मुल्य अनुसार करिब ८० करोड पर्ने जग्गा नक्सा...