१६ करोडका संरचना प्रयोगविहीन, डेढ वर्षदेखि हवाई उडान बन्द
काठमाडौं, श्रावण १५ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपैयाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् । तीन वर...