अब टिकटकमा टेक्स्ट पोष्ट सहितको सुविधा
काठमाडौं । चर्चित तथा लोकप्रिय सामाजिक सञ्जाल टिकटकले पनि माइक्रोब्लगिङ सुविधा थपेको छ ।आफ्नो भिडियो स्ट्रिमिङ सुविधाका लागि चर्चित टिकटकले पछिल्लो अपडेटअनुसार प्रयोगकर्तालाई तस्बिर, शब्दहरू वा भिडियो पोष्टमध्ये के अपडेट गर्ने भनेर छान्नमिल्ने सुविधा...