शीर्ष नेताहरुबीच पुनः छलफल हुने
काठमाडौं, श्रावण २२ । संसद बैठक सञ्चालन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफल निश्कर्ष विहिन भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा दलहरुले आआफ्नै अडान कायम राखेपछि बैठक निश्कर्ष विहिन बनेको हो । प्रमुख प्रतिपक्...