राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै सुदुरपश्चिम ठप्प
कैलाली, २८ जेठ । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै जारी आन्दोलनका क्रममा आइतबार बिहानैदेखि सुदूरपश्चिमको सार्वजनिक क्षेत्र ठप्प प्रायः भएको छ । कैलाली प्रहरीका अनुसार लामो तथा छोटो दुरीका कु...