तरकारी तथा फलफूलमा भ्याट लगाएसंगै आयात घट्यो
काठमाडौं । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलमा भ्याट लगाएपछि आयात कम भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गर्दै सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थि...