पाँच सय जना महिलाहरूलाई निःशुल्क तालिम दिने
काठमाडौं । वैदेशिक रोजगार बोर्डले विभिन्न तालिम प्रदायक संस्थाहरूमा पाँच सय जना महिलाहरूलाई निःशुल्क तालिम दिने भएको छ। बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले एक महिने यो तालिम लिएका महिलाहरूले सिलाई कटाई कामका लागि कुनै शुल्क नतिर...