सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा १३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका स्थित बोझिनीमा सवस्टेशन निर्माणमा अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बोझिनी गाउँका स्थानीय रहेका छन् । काममा अवरोध गरेको आरोपमा उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा ल...