अमेरिकी स्वास्थ्य सेवा मन्त्रालयले १० हजार रोजगारी कटौती गर्ने
एजेन्सी । अमेरिकी स्वास्थ्य सेवा मन्त्रालयले १० हजारको रोजगारी कटौती गर्ने उद्देश्यले सङ्घीय स्वास्थ्यकर्मी निकाल्न शुरू गरेको छ । कर्मचारीहरु कार्यालयको गेटमै रोकिएपछि मात्र उनीहरुलाई कामबाट निकालिएको थाहा भएको हो । मन्त्रालयको उच्च अधिकारीहरुको संल...