म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जादा सचेत रहन तीनबुँदे 'ट्राभल एड्भाइजरी'
काठमाडौँ। सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई सचेत गरेको छ । तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको...