भारतको पचौरा रेलवे स्टेशननजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु, ५० घाइते
एजेन्सी । भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि घ...