रास्वपाले भन्योः उपसभामुख रानामाथि लगाइएको आरोप कुनै राजनीतिक लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले उपसभामुख इन्दिरा राना मगरका विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण जनाएको छ । आज बिहान एक विज्ञप्ती जारी गर्दै संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै...