महसुल नतिर्ने उपभोक्ताको धाराको लाइन काट्न सुरु
पाँचथर-पाँचथरको सदरमुकाम फिदिम बजार र आसपासका क्षेत्रमा खानेपानीका महसुल नबुझाउने उपभोक्ताका धाराको लाइन काट्न थालिएको छ । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तीन महिनाभन्दा धेरै महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्न थालेको हो&nb...