नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै, बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं,भदौ १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन्। चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान प्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो । तर चीन सरकारले हालै आफ्नो नक्सा सार...