कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभाद्धारा पारित
काठमाडौं। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । बिहीबार बसेको कर्णाली प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । दुई दिनसम्म चलेको नीति तथा कार्यक्रममाथीको...