पर्यटन प्रवर्द्धन ‘टुरिजम हिरो अवार्डस्’आयोजना
काठमाडौँ । मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले ‘टुरिजम हिरो अवार्डस्’ आयोजना हुने भएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमा पहिलो पटक विभिन्न ३१ विधामा उक्त अवार्ड प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम...