हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई व्यवस्थित गर्न दुई वटा विधेयक संसद्मा पेस
काठमाडौं । नेपालको हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई व्यवस्थित गर्न सरकारले दुई वटा विधेयक संसद्मा पेस गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणक...