‘न्यू इयर इभ’मनाउन ठमेलमा पर्यटकको घुइँचो
काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा अंग्रेजी नयाँ वर्ष मनाउन आउनेको भिड लागेको छ । सो क्षेत्रमा ‘न्यू इयर इभ’मा पर्यटकको भिड लागेको हो । नयाँ वर्षको अवसरमा ठमेलमा स्ट्रीट फेस्टिवल पनि आयोजना गरिएको छ । सडक छेउमा टेन्ट राखेर अंग...