बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृया अघिबढी सक्योः मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृया सरकारले सुरु गरेको बताएका छन् । चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले विमानस्थ...