चम्पादेवी केवलकार निर्माणको विषयमा स्थानीयको विरोध सुरु, केवलकार सञ्चालन अनुमितकालागि ८ लाख तोकियो
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं.४ मा चम्पादेवी केवलकार निर्माण अनुमतिका विषयमा विरोध सुरु भएको छ । स्थानियले कुनैपनि छलफल र आन्तरिक परामर्श नगरि निर्माणकोलागि स्विकृति दिएको भन्दै विरोध गरेका छन् । स्थानीयले आज कीर्तिपुर नगरपालिकाका प्रशासकीय प...