हिमालय एयरलाइन्सद्धारा छिन्ताओमा नियमित उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले चीनमा आफ्नो गन्तव्य विस्तार गर्दै आइतबारदेखि छिन्ताओमा नियमित उडान सुरु गरेको छ । पयर्टनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एक कार्यक्रमबीच पहिलो उडानलाई...