अमेरिकी डलर भाउ स्थिर हुँदा , युरोको भाउ बढ्यो
काठमाडौं, श्रावण ३२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४३ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ ०३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४४ रुपैयाँ“ ५९ पैसा,...