राष्ट्र बैंकले मर्जमा जाने लघुवित्तलाई लाभांश वितरणमा सहुलियत दियो
काठमाडौं, श्रावण ३२ । नेपाल राष्ट्र बैंकले मर्जमा गएका लघुवित्त तथा वित्तीय संस्थाहरूलाई लाभांश वितरणमा सहुलियत दिए छ । मर्जपछि २०८१ असार मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने लघुवित्तलाई राष्ट्र बैंकले लाभांश वितरणमा केही सहुलियत दिएको हो । हालको प्...