भक्तपुरमा १५ लाख बराबर नक्कली नोट बरामद
काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका(४ चाँगु बुढाथोकी गाउँबाट बिहीबार साँझ १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो । चाँ...