मिटरब्याज पीडितहरुले सिंहदरबार परिसरमा न्याय मार्च गर्दै
काठमाडौं । मिटरब्याज पीडितहरुले आज सिंहदरबार परिसरमा न्याय मार्च गर्ने भएका छन् । बिहानै देखिनै सो क्षेत्रमा उनिहरुले न्याय मार्च गर्ने तयारी गरेका छन् । मार्चमा एक हजार बढी पीडित सहभागी हुनेछन् । मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेच...