कांग्रेसको महासमिति बैठकमा नोटबन्दीको विषय उठ्यो, पुर्वमन्त्री समेत रहेका केसीले भनेःभ्रष्टचार नियन्त्रणको प्रमुख उपाय हो !
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा नोटबन्दीको विषय उठेको छ । बैठकमा नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् । भ्रष्टचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटम...