विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक(विवरणसहित)
काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)ले विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक गरेको छ । सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका ३ सय ठूला सहकारीहरुको सूची (‘टप थ्रिह...