वैकल्पिक नीति व्यवस्थाको माग गर्दै मजदुर तथा उद्यमीहरुद्वारा प्रदर्शनी
काठमाडौँ । उचित व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाका सडकमा मजदुरी तथा उद्यम गर्नेहरूले आइतबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका छन् । साइकल, गाडा र सडकमा मजदुरी तथा उद्यम गर्नेहरुका लागि सम्मानजनक वैकल्पिक नीति व्य...