बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट बराबरको बिजुली लैजाने
काठमाडौं, श्रावण ३२ । नेपालको बिजुली बंगलादेश निर्यातका लागि सहमति भएको छ। नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरक...