कोही पनि सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर हुँदैनः प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं, श्रावण ३१ । प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर नहुने बताएका छन्। बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरू सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्रीले यस्तो...