विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालले सदनमा स्पष्टीकरण दिने[विज्ञप्ती सहित]
काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहिले आफूले दिएको विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिने भएका छन् । सरकारमा सहभागी राजनीतिक दलहरूको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर...