राष्ट्रिय सभामा चार मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुदैँ [सूची सहित]
काठमाडौं, १९ असार । राष्ट्रिय सभाको आजको बैठकमा आज चार मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने भएको छ । दिउँसो १ बजे बस्ने बैंठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित आर्थिक विधेयक २०८० र राष्ट्र ऋण...