मुग्लिन—नारायणगढ सडक खण्ड सञ्चालनमा
काठमाडौं, १६ असार । पहिरोका कारण केही दिनदेखि नै बन्द रहेको मुग्लिन—नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । शुक्रबार साँझ एकतर्फी रुपमा सञ्चालन भएको उक्त सडकखण्ड तुइन खोलामा ढुंगा खसेपछि शनिबार बिहान ३ बजेदेखि फेरि अवरूद्ध भएको थियो । भरतपुर डिभिज...