राष्ट्रियसभामा मन्त्रालयगत बजेटमाथि छलफल हुदैँ
काठमाडौं,१८ असार । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत बजेटमाथिको छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र...