सरकार बजेटदेखि सबै कुरामा एकलौटी जान सक्दैनः गिरी [भिडिओ सहित]
काठमाडौं, १२ असार । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा उभिएको भन्दै सदन चल्न नदिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा निर्वाचन कार्यालय खारेज गर्ने र सिडिओ कार्यालयमा गाभ्न लागिएको भन्दै नियोजित बजेटमा समाव...