देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री दाहालले सिमाना सुरक्षाको लागि सरकार संवेदनशील भएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बत...