जियोले ल्यायो ९९९ भारुमै फोर जी चल्ने फोन,१४ जीबी डेटासहित
काठमाडौं, २० असार । इन्टरनेट सुविधा उपलब्ध नहुने टु जी फिचर फोन प्रयोगकर्ताको संख्या भारतमा अझै पनि २५ करोडभन्दा धेरै रहेको भन्दै रिलायन्स जियोले यो जनसंख्याका लागि फोर जी चल्ने सस्ता फोन सार्वजनिक गरेको छ । यसै साता १० लाख प्रयोगकर्तामाझ जियोले ९ सय...