गोल्छा ग्रुपले सर्भो लुब्रिकेन्ट बनाउने
काठमाडौं, २० जेठ । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एन्ड कम्पनीले नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम...