लोककल्याणकारी विज्ञापन बापत मिडियाले पाउने रकम पाउँछः मन्त्री रेखा शर्मा
काठमाडौं,९ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन बापत मिडियाले पाउने रकम नरोकिने बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल...