वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा वाणिज्य बैंकहरूको नाफा वृद्धिदर ४.३६ प्रतिशतले ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा ४.३६ प्रतिशतले घटेको बैंकह...