कर्मचारी तथा जनप्रतिनिधि साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित
वीरगञ्ज । बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबिचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर...