कीर्तिपुर नगरको मेयर भिडन्तमा हर्क साम्पाङको जबर्जस्त प्रभाव
काठमाडौं । कीर्तिपुर नगरको मेयर भिडन्तमा हर्क साम्पाङको प्रभाव जबर्जस्त देखिएको छ । आगामी १६ मंसिरका लागि तोकिएको उपचुनावलाई प्रभाव पार्ने पक्षमध्ये धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ पनि एक बन्न पुगेका छन् । दलहरूका उम्मेदवारको विकल्पमा...