दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ७ घाइते
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्युभएको छ । ७ जना घाईते भएका छन् । मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको रात्रीजात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जार्दै गरेको जिप शैल्यशिखर नगरपालिका–६ ग्वानीको बकजेबलामा दुर्घटना...