नौबिसे—मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे—मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा—मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने...