अर्थमन्त्रीलाई चेम्बरको सुझावः कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए छन् । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि बनेको भन्दै उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताए । नेपाल चेम्बर अफ क...