लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनार सुरु
काठमाडौं । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनार सुरु हुँदैछ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिवल लुम्बिनीमा आयोजना गरिएको हो । वैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले...